एसपी अनुपम शमशेर जबरालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।



धनगढी- जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबरालाई थप उपचारका लागि आज काठमाडौं लगिएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि जबरालाई आज एम्बुलेन्समार्फत काठमाडौं लगिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी मुकेशकुमार सिंहले बताए ।उनलाई केही दिन अघी कोरोना संक्रमण भएको थियो । उनी प्रहरी कार्यलय भित्र छुट्टैआईशोलेशनबस्दैआएका थिए

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्