बडादशैंकाे अवसरमा लाखे ब्याण्डकाे पृथकशैलीकाे फ्यूजन मालश्री धुन भिडियाेसहित सार्वजनिक



नजिकिदै गरेकाे बडादशैंकाे अवसरमा लाखे ब्याण्डकाे पृथकशैलीकाे फ्यूजन मालश्री धुन भिडियाेसहित सार्वजनिक
काठमाडाैं – आज भन्दा तेह्रबर्ष अघि अर्थात वि.सं. २०६४ सालमा स्थापना भएको ‘द लाखे ब्याण्ड’द्वारा दशैंको अवसरमा पृथकशैलीकाे मालश्री धुन सार्वजनिक गरेकाे छ
यस फ्यूजन धुनमा गीटारमा नवरस श्रेष्ठ, लसन तुलाधर र दीपेन शाक्य, बेसमा प्रमोद आचार्य र ड्रममा इन्द्रमान मर्हजनले संगीत दिएका छन् ।
ब्याण्ड स्थापक नवरश श्रेष्ठका अनुसार आफूहरूले निक्कै मिहिनतका साथ तयार गरिएकाे यस मालश्री धुन श्राेताहरूले रूचाउने विश्वास प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्