तुलबहादुर कंवर मगर , सिसहनियाँ २८ असोज ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ पुनखोलाका स्थानियले सुत्केरी महिलालाई यसरी बोकेर सिसहनियाँ पु¥याउछन् । वर्षातका कारण बिग्रीएको पहाडी मोटरबाटो समयमै मर्मत नहँुदा पुनखोला मात्र होइन यस क्षेत्रका कङ्गेकोट, घोग्लेआँप, चित्रिकोट, लामखोला, सालबास लगायतका गाउँका बासिन्दाहरुले यस्ता समस्य दैनिक जसो भोग्दै आएका छन् । भने अर्काे तर्फ समयमै उपचार नपाएर त्यस क्षेत्रका बिरामीहरुको अकालमै ज्यान जाने जोखिम रहेको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।