काेभिड १९ सँक्रमण राेकथाम, उपचार तथा ब्यवस्थापन (CICT)सम्बन्धि अभिमुखिकरण कार्यक्रम त्रिवेणी गाउँपालिका राेल्पामा सम्पन्न



स्वास्थ्य कार्यालय राेल्पाकाे अायाेजना र अाई.एन.एफ नेपालकाे सहयोगमा काेभिड १९ सँक्रमण राेकथाम, उपचार तथा ब्यवस्थापन (CICT)सम्बन्धि अभिमुखिकरण कार्यक्रम अाज त्रिवेणी गाउँपालिका राेल्पामा सम्पन्न भएकाे छ।

काेभिड १९सँक्रमीत खाेजतलास तथा सम्पर्क पहिचान र महामारी नियन्त्रणका लागि समयमै सँक्रमीत पत्ता लगाउने उद्देश्यका साथ त्रिवेणी गाउँपालिका अन्तर्गत रहेका स्वास्थ्य कर्मिहरुलाई एक दिने अभिमुखिकरण तालिम दिईएकाे हा।

अभिमुखिकरण कार्यक्रममा बाेल्दै जिल्ला स्वास्थ्य कार्यालय क्षयकुष्ठ राेग अधिकृत नाेखराज पाेख्रेलले नेपाल सरकारले देशका विभिन्न स्थानमा परीक्षण विस्तार गरेपनि क्रमश सङक्रमितकाे सँङख्या बढ्न थालेको छ त्यसले गर्दा पनि हामि सबैले सर्तकता अपनाउँनु पर्ने बताउनु भयाे ।

त्यस्तै अर्का ल्याप टेक्निसियन जित बहादुर डाँगीले काेराेना भाईरस नाक र मुख बाट मानिसहरुको शरीरमा प्रबेश गर्छ सँक्रमीत ब्यक्तिहरुकाे सँसर्गमा अाउने मानिसहरुलाई उक्त भाईरस सर्न सक्छ त्यसकारण काभिड १९बाट बच्नकाे लागि समाजिक दुरी कायम, गर्ने माक्र्स प्रयाेग, गर्ने सेनिटाइजर वा सावुन पानिले अनिवार्य रुपमा हात धुने बताउनु भयाे साथै काेराेना भाईरस काेभिड १९ ले बिश्वलाई नै त्रसित बनाएकाे बेलामा नेपालमा पनि दिनानुदिन सँक्रमितकाे सँख्या बददाे क्रममा देखिन्छ डाँगीले बताउँनु भयाे।

अभिमुखिकरण कार्यक्रमकाे अध्यक्ष्ाता ग्रहण का.बाअध्यक्ष कृष्ण बहादुर केसी प्रमुख अथिति निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमराज उपाध्याय ले गर्नु भएकाे थियाे ।भने कार्यक्रमकाे सन्चालन स्वास्थ प्रमुख पुर्ण बहादुर बुढा मगरले गर्नु भएकाे थियाे

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्