जसपा का युवा नेता अकरम पठान द्वारा बड़ा दशैको शुभकामना व्यक्त



३० असोज , कपिलवस्तु
तत्कालीन समाजवादी पार्टी समाजवादी प्रदेश नं ५ प्रवक्ता तथा हाल जसपाका युवा नेता तथा समाजसेवी अकरम पठान द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशैको सुभकामना व्यक्त गर्नुभएको छ।

पठानले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्