माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुंगो लगायो, हेर्नुहोस यस्तो छ बिबरण



सैघाली खबर,काठमाडौं,१४ पुस ।

नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । नेकपा माओवादीले प्रदेश सभामा समानुपातिक तर्फ कुल ३५ सिट पाएको छ । माओवादी केन्द्रको शुक्रबार बसेको कार्यालय बैठकले प्रदेश सांसदको नाम टुंगो लगाएको हो ।

माओवादी केन्द्रको तर्फबाट प्रदेशसभाका समानुपातिक सांसदहरु को ९नामावली ०

प्रदेश नं। १
१। सीता थेवे
२। कुशुमकुमारी श्रेष्ठ
३। शौभाग्य राई
४। सरस्वती पोखरेल
५। उमिता बिश्वकर्मा

प्रदेश नं। २
१। जगतप्रसाद यादव
२। महम्मद समीर
३। रुबीकुमारी कर्ण
४। प्रमिला कुमारी यादव
५। फुलियादेवी सदा

प्रदेश नं। ३
१। दिनेश महर्जन
२। आङ्देण्डी लामा
३। ओम घलान
४। हिमाली गोले
५। प्रतिमा श्रेष्ठ
६। सीता अधिकारी
७। भावना सुवेदी
८। कञ्चन खनाल

प्रदेश नं। ४
१। गायत्री गुरुङ
२। मधु अधिकारी ९गुरुङ०
३। दिलमाया रोकामगर ९गौतम०

प्रदेश नं। ५
१। गीता थापा
२। दामाकुमारी शर्मा
३। पार्वती पुन ९गहतराज०
४। लौटी थारु
५। दीपा बिक
६। सुष्मा यादव

प्रदेश नं। ६
१। पुष्पा घर्ती बिष्ट
२। सीताकुमारी नेपाली
३। बिमला केसी
४। कृष्णा शाह

प्रदेश नं। ७
१। निर्मला बडाल ९जोशी०
२। कुन्ती जोशी
३। बिनिता चौधरी
४। शान्ति नेपाली

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्