युवा नेता गंगेश तिवारी द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशैको शुभकामना



कपिलवस्तु , ८ कार्तिक
कपिलवस्तु जिल्ला साझेदारी बन महासंघ का अध्यक्ष, कपिलवस्तु साझेदारी बन व्यवस्थापन समितिका अध्यक्ष युवा नेता गंगेश तिवारी द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशैको शुभकामना व्यक्त गर्नुभएको छ ।

तिवारीले सम्पूर्ण नेपालीहरु स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदीबहिनी , अामाबुबा , इष्ट मित्र हरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्