समाजसेबी बीरु शुक्ला द्वारा महान पर्ब बिजयदशमी,छ्ठपर्ब तथा शुभदिपावलीको शुभकामना ब्यक्त



कपिलवस्तु , कार्तिक ९
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा न -६ कर्मा बस्ने समाजसेबी बीरु शुक्ला द्वारा नेपाली हरूको महान चाड विजया दशमी, छ्ठपर्ब तथा शुभ दिपावली को पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी, समाजसेबी,बुद्धिजिवि, जेस्ठनगरिक, लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

उहांले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा-बुवा,दाजुभाइ,दिदी बहिनी हरूमा नेपालीहरुको महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । साथै यस पर्बले समाजमा प्राकृतिका बिभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको भन्दै यस पर्ब लाई उज्ज्यालो को प्रातीकको रूपमा रहेको समाजसेबी शुक्लाले बताऊनुभयो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्