नेपाल कम्युनीष्ट पाटी(नेकपा)को केन्द्रीय समितीको बैठक स्थगन



कात्तीक१२,काठमाण्डौ।नेपाल कम्युनीष्ट पाटी(नेकपा)को २०७७कात्तीक १५गते देखी१७ गते सम्म बस्ने भनीएको केन्द्रीय समितीको बैठक मंसीर१५गते देखी१७गते बस्ने गरी स्थगन भएको छ। बढ्दो कोभीड१९को जोखीमलाई मध्यनजर गर्दै बैठक स्थगन गरिएको नेकपा केन्द्रीय कार्यालयका सचिबद्दय श्रीराम ढकाल र ईश्वरी रिजालद्दारा जारी प्रेष बक्तब्यमा उल्लेख गरीएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्