‘भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरबणेको नेपाल भ्रमण राष्ट्रीय स्वाधीनता बिपरीत’



कात्तीक१३,काठमाण्डौ।बरिष्ठ पत्रकार तथा राजनैतीक बिश्लेषक प्रेम कैदीले नरबणेको नेपाल भ्रमण राष्ट्रीय स्वाधीनता बिरोधी भएको बताएका छन। थाहा अनलाईन संगको संबादमा कैदीले नेपालको भुमी अतिक्रमण गरी चिनको मानसरोबर जाने बाटो भारतले खन्दा नेपालको भुमी प्रयोग नगरीएको भन्दै आपत्ती जनाएका थीए ।कैदीले उनले माफी नमागे सम्म नेपाल भ्रमण गन दिन नहुने बताएका हुन। सेनाध्यक्ष नरवणेको भ्रमण २०७६ माघ २० गतेका लागि नै तय भएको थियो। तर, जारी बन्दाबन्दीका कारण उनको भ्रमण रोकिएको सेनाको भनाइ छ।

नरवणे कालापानी(लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए। भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ। उक्त दर्जा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने सेनाले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्