मस्को । रुसमा एकजना सुन्दरीले सामाजिक संजालमा कामुकता फैलाएको आरोपमा जागिर गुमाउनु परेको छ । त्यहाँकी २६ वर्षकी भिक्टोरिया डेमेस्कीना नाम गरेकी शिक्षिकाले कैयौं ग्ल्यामरस फोटोहरु इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै आधारमा विद्यालय प्रकाशनले उनलाई निकाल्ने निर्णय गरेको हो ।
नर्सरी विद्यालयमा पठाउने उनी अन्य युवतीहरु जस्तै सामाजिक संजालमा सक्रिय भएका कारण कैयौं ग्ल्यामरस फोटोह? इन्स्टाग्राममा अपलोड गरेको र त्यसकै आधारमा विद्यालय प्रकाशनले उनलाई निकाल्ने निर्णय गरेको हो ।
विद्यालमा पढ्ने बालबालिकाका अविभावकले उनका तस्विरहरु देखेपछि गरिएको कमेन्टबाट विद्यालयले दबाबमा आएर उनलाई निकालेको हो । विद्यालय प्रसासनले उनलाई ती फोटोह? हटाउन पठाएको थियो तर उनले ती तस्वितहरु हटाउन अस्वीकार गरेपछि तत्कालै विद्यालयबाट निकालिदिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।