वीर सुनारको अभिनयमा “माया मारेको छैन ” म्युजिक भिडियो सार्बजनिक



बिन्दबासिनी म्युजिक प्रालीले गत शुक्रबार एल्बम सम्पदा ३ को माया मारेको छैन म्युजिक भिडियो सार्बजनिक गरेको छ । उक्त गित सिडी अधिकारीको सुमधुर आवज र म्युजिक तथा लय राजकुमार बगरको रहेको छ । अन्जान शर्माको डाइरेक्टर रहेको छ भने वीर बहादुर सुनार र सिमरन कार्कीको अभिनय रहेको छ । गाउँ छोडेर परदेश जानुपर्ने बाध्यता संगै आफुले माया गरेको प्रेमिकालाई चटक्कै छोडेर जाँदाको पीडा सगै फर्केर आउने अनि मीठो सपना र कल्पनालाई वीर बहादुर सुनारको अभियन निकै मार्मिक रहेको छ ।

भिडियो हेर्नको लागि तलको लिङ्कमा किलिक गर्नु होला ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्