फिचर

तमू ल्होसार यसरी मनाइयो (फोटो फिचर)

By थाहा अनलाइन

December 31, 2017

सैघाली खबर,  काठमाण्डौ १६ पुस। तमू ल्होसार, गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर मनाउने एक पर्ब हो । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग परिवर्तनको दिनका रुपमा ‘तमु ल्होसार’ मनाइन्छ । तमु संस्कृतिअ नुसार चरालाई शान्तिको प्रतीक मानिने भएकाले शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाउने गर्रिको छ ।गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा बिशेष रुपमा यो पर्व मनाइएको छ । फोटो फिचर