पर्यटन र हाईड्रो पावरमा लगानी गर्न प्रभु ग्रुपकाे स्थलगत भ्रमण



उत्तम कुमार थापा

२३ कार्तिक,बझाङ । सुदुरपश्चिम क्षेत्रमा पर्यटन र हाईडाेपावरमा लगानी गर्न काठमाडौमा रहेकाे प्रभु ग्रुपकाे एउटा टाेली बझाङ अाएकाे छ । टाेलिले सुदुरपचश्चिमकाे पर्यटकीय स्थल खप्तड र बझाङकाे हाईड्ाेपावरकाे सम्भावना भएकाे स्थल साईपालमा स्थलगत भ्रमण गरेकाे छ । टाेलिले खप्तडमा गेस्टहाउँस बनाउने सम्भावनाकाे अबस्था बुझबिस्तार गरेका थिए भने बझाङ अाएर साईपाल गाउँपालिकाकाे सेती र घाँटगंगा खाेलाकाे दाेभान स्थलमा हाईडाेपावर बनाउने सम्वन्धमा स्थलगत निरिक्षण र बुझबिस्तार गरेका थिय । प्रभुकाे टाेलिले सदरमुकाम चैनपुरमा प्रमुख जिल्ला अधिकारी सहित सराेकारवाला संग बझाङमा हाईड्ाेपावरकाे सम्भावना र निर्माण सुरू हुन लागेका हाईडाेपरियाेजनाहरूकाे जानकारी गराएका थिए । प्रभु ग्रुपले साईपाल गाउँपालिकाकाे न्युनामा २१६ मेघावाटकाे निर्माण हुन लागेका अपरसेती हाईडा्े पावरकाे सर्वे र सम्भावना अध्ययन गरेका थिए । टाेलिमा प्रभु ग्रुपका संञ्चालक बिनाेद शेरचन र सुभास अमात्य रहेका थिए ,साथै नेप्सेका सिअाे चन्दसिहं साउँद सहित ईन्जिनियरकाे टाेली रहेका थिए । बझाङ जिल्ला जलविद्युत उत्पादनका लागि धेरै सम्भावना भएकाे जिल्ला हाे समाजसेवी झलक कठायतले भने यहाँ लगानीका लागि सबैले चासाे देखाएका छन् ,यसका लागि जिल्लाका सबै सराेकारवालाहरूकाे साथ सहयाेग रहनु पर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्