सिरहाको गोलबजारमा मगही भाषाको संमबाद कार्यक्रम सम्पन्न



महेश सिंह सिरहा लहान २४ कार्तिक – सिरहाको गोलबजारमा मगही भाषाको समबाद कार्यक्रम सम्पन्न भएको छ। मधेसमा बस्ने ब्यक्तीहरुले बोल्ने भाषा भनेको मगही भाषा नै हो सिन्धु सभियताको ईतिहासमा उल्लेख छ । कार्यक्रम समाज सेबि मनोज सिंह को अध्यक्षतामा सुरु भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि मगही भाषा को प्रदेश नम्बर २ को संयोजक नथुनी कुशवहाले भने मधेसमा मगही भाषाको जगजाहेर गर्ने काम सप्तरी जिल्लाको मनाई महतो र भरत महतो नाम गरेको ब्यक्तीले हामीले बोल्ने भाषा भनेको मगही भाषा हो उनले खोजीनिति गरेका थिए उनले बताए। प्रमुख अतीथिका अनुसार सबै मिले आफनो घर लाई बच्चाउन जरुरी रहेको बताए । मगही भाषाको स्थान दिएन भने आउने दिनमा यो भाषा -भाशिहरु सडक आन्दोलनमा आउने बताए । भाषाको अधारमा आरक्षण दिनु पर्छ । हाम्रो समाज शोषणको पिडामा जिई रहेको दु:ख व्यक्त गर्नु भयो।आउदो २०७८ सालमा हुने जनगणनामा हामी सबैले मगही भाषा लाई अङ्कित गरेर अगाडि बढने र हामी नै समाजको धरोहर हो भने बताए ।

विशेष अतिथि मगहि भाषा अभियनता फुगेन मगही,का अनुसार OBC पिछडा बर्ग दलित ,जनजाति , मुलबासीहरुलाई भाषा बुझ्न् धेरै टाढा जानुपर्दैन । आफनै पुर्वज यो भाषाको ग्याता हो बताए।अर्को भाषा अभियानता नन्दन ठाकुरका अनुसार मगही भाषा मैथिली भाषा को नाउँमा चोरी भएको बताउनु भयो । मगही भाषाको अभियान न रुकने बताए ।

कार्यक्रमको अतिथिहरुमा नेपाल पोस्ट दैनिकका पत्रकार महेश सिंह,नेपाल पिछा बर्ग महा संघ obc जिल्ला कार्यसमितिको जिल्ला अध्यक्ष सत्यनारायण यादवले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । अतिथिहरु जनता समाज बादी पार्टी नेपालको युवा नेता देबेन्द्र महतो , वडा सदस्य रामनारायण महतो , प्रदीप कुमार महतो ,पुजा साह ,बिन्देश्वर महतो जन्मत पार्टी का युवा नेता अशेश्वर कामती ,समाज सेबि दुर्गेश महतो । धर्मबिर पासमानका अनुसार किताब पर्चा प्रसार गर्न आग्रह गरेका थिए।

यो भाषा परिपक्वता को भाषा होकी होइन भने विषयमा पत्र पत्रीकामा स्थान दिनु पर्छ उनले बताए । स्वागत मन्तब्य र कार्यक्रमको उद्योग नेपाल कुशवाहा संगठनको मिर्चैया अध्यक्ष धनिराम महतो।धर्मबिर पासमान सिंन्धु सभियताको इतिहासमा बाट आएको उनले बताए।

भारत मा १६० जात जातिको समुदायको बसोबास छ् र नेपालमा १०६ जात जातीयको समुदाय बसोबास गर्ने गरेको बताए ।हामी जुन संस्कृतिमा जिउँदै छौँ त्यसलाई खोजी निति गर्न जरुरी रहेको बताए । मुलि महासेट जोसिको भारतको भिमराज अम्बेदकरको कुरा गरेका थिए।बाल गंगा धर तिलक ब्राह्मण जातिको कुराको चर्चा गरेको र बलब भाई पटेलको कुरामा जोड दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्