बहिर्गन भिसाको लागि निबेदन दिन साउदी अरेबिया स्थित नेपालि राजदुताबासको आग्रह



कातिर्क२४साउदी अरेबिया । साउदी अरेबिया स्थित नेपालि राजदुताबासले साउदी अरेबियाबाट फर्कन चाहने नेपालोहरुकालागी बहिर्गमन भिसाको लागि निबेदन दिन सुचना जारि गरेको छ। नेपालबाट बैदेशिक रोजगारीमा साउदीमा कार्यरत नेपालि नागरिकहरु मध्ये नेपाल फर्कन चाहने तर बहिर्गमन भिसा प्राप्त गर्न नसकेर अलपत्र भइ रोकिएका हरुले राजदुताबासमा कागजात पठाइ नेपाल फर्कने प्रक्रियामा लाग्न दुताबासले सुचना जारी गरेको हो। साउदी अरेबियामा कार्यरत नेपालीहरुको आफ्नो भिसा अबधि समाप्त भएका सम्पुर्ण नेपालीले दुताबासमा विभिन्न माध्यमबाट आबश्यक कागजात पठाइ नेपाल फर्कने प्रक्रियामा लाग्न सम्पूर्ण नेपालीलाई आग्रह गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्