बैदेशिक रोजगारलाई महिला मैत्री बनाउन राज्य जिम्मेवार बन्नु पर्छ : सिता देवकोटा(भिडीयो)



कातिर्क २५,काठमाण्डौ।नेपाल बैदेशीक रोजगार महीला ब्यबसायी संघकी अध्यक्ष तथा बैदेशीक रोजगार प्रबर्धन बोर्डकी पुर्ब बोर्ड सदस्य सिता देबकोटा पाण्डेले नेपालमा महीलालाई बैदेशीक रोजगारमा सुरक्षीत र भरपर्दो तवरले बिदेश पठाई रोजगारी दिलाउन राज्य जिम्मेवार बन्नुपर्ने र उक्त कार्य राज्यको उत्तरदायीत्व भित्र पर्ने बताउनु भएको छ।

यस्तै बैदेशीक रोजगारमा महीलाको समस्या,ब्यबसायी र सरकारको भुमीका संग सम्बन्धित रहेर नेपाल बैदेशीक रोजगार महीला ब्यबसायी संघकी अध्यक्ष तथा बैदेशीक रोजगार प्रबर्धन बोर्डकी पुर्ब बोर्ड सदस्य सिता देबकोटा पाण्डेसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्