१ जनवरीमा नेपाली टोपी दिवस मनाइँदै



सैघाली खबर
दाङ,१७ पुस


ईस्वी सम्वतको नयाँ वर्षका दिन आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाईंदै छ ।‘हाम्रो शान, हाम्रो पहिचान नेपाली टोली अभियान’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइदै छ । नेपाली टोपीको महत्व दर्शाउन र अन्तर्राष्ट्रिय रुपमा नेपाली टोपीको प्रबद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

विगत केही वर्षदेखि जनवरी १ अर्थात अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई अन्तर्राष्ट्रिय टोपी दिवसको रुपमा मनाउने लागिएको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्