मुख्य समाचार

व्यवस्थापिका संसद बैठक बस्दै ।।

By थाहा अनलाइन

June 08, 2017

जेठ,२५

व्यवस्थापिका संसद बैठक आज बस्दैछ । दिँउसो १ बजे बस्ने बैठकमा आर्थिक बर्ष २०७३÷०७४ को बजेट माथी छलफल हुनेछ । यसअघि भरतपुरमा हुने भनिएको पुनः मतदानको बिरोध गर्दै प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले संसद अबरोध गर्दै आएको थियो । जसका कारण बजेट माथीको छलफल प्रभावित भएको थियो । बजेटको छलफलपछि, बजेट माथीको समीक्षा हुने र बजेटमा धारणा राख्ने सांसदहरुको धारणा सकिएपछि बजेट पारित गराउने संसदिय व्यवस्था रहेको छ ।