मंसिर ४, दाङ ।नेपाल कम्युनिष्ट पाटी(नेकपा)का दाङ जिल्ला समिती अध्यक्ष टिकाराम खड्काले आगामी दुई बर्ष पश्चात हुने निर्बाचनमा नेकपा दाङको बर्तमान अबस्थालाई खस्कन नदिने बताएका छन। नेकपाको आन्तरीक बिबादको प्रभाब जिल्लास्तरमा नदेखीएको बताउदै खड्काले दाङमा गुटगत गतिबीधी नभएको बताएका छन।
यस्तै नेकपाको केन्द्रीय बिबाद ,दाङको सागंठनिक अबस्था संग सम्बन्धित रहेर नेकपाका दाङ जिल्ला समिती अध्यक्ष टिकाराम खड्कासँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।