अर्जुन सुनामको”कहिले माया आगो कहिले माया पानी हुन्छ”सार्वजनिक



 

गाएक अर्जुन सुनामको कहिले माया आगो हुन्छ , कहिले माया पानी हुन्छ गित सार्बजनिक भएको भएको छ । गत शुक्रबार आफ्नै युटुब च्यानल “अर्जुन सुनाम ” बाट सार्बजनिक गरेका छन् । उक्त गितका गायक तथा संगितकार अर्जुन सुनाम ,स्टुडियो – आलाप स्टुडियो , रचनाकार डिबी कार्की , म्युजिक एरेन्जर भेषु निशान मगर र  राजकुमार समाल को रहेको छ । सुदुरपस्चिम कैलालीमा जन्मेका सुनाम २०५९ साल देखि सांगितिक क्षेत्रमा हामफालेका थिए ।सुनामले दर्जनौं गितमा आफ्नो सुमधुर आवज दिएका छन् । सुर्खेतमा बुलबुले ताल , कहाँ पुग्यो नेटो काटी मलाई ढाटी गएको मान्छे , तिम्रै झल्को आउँछ मेरि निरमाया जस्ता पपुलर गितमा आवज भरेका छन् ।

गित सुन्नको लागि तलको लिङ्क हेर्नुहोला

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्