मेरो उमेद्दारी निजी क्षेत्रको समग्र बिकासका लागी होः बन्जाडे(भिडीयो)



मंसिर११,काठमाण्डौ।दाङ उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष हेमराज बन्जाडेले नेपाल उद्योग बाणीज्य महासंघको केन्द्रीय सदस्यमा लुम्बीनी प्रदेशको प्रतीनिधीत्व गर्दै उमेद्दारी दिएका छन ।क्षमता प्रदर्शन गरेर आफ्नो जिम्मेवारी पुरा गर्ने आफ्नो उमेद्दारी समग्र निजी क्षेत्रको बिकासको लागी हो भन्दै उमेद्दारी दिएका बन्जाडेले आफुलाई मत दिन आग्रह गरेका छन।नेपाल उद्योग बाणीज्य महासंघको निर्बाचनमा किशोर प्रधानको प्यानलबाट दिएको उमेद्दारी र चुनाब जित्ने आधारहरुका सन्दर्भमा पत्रकार शरद रिजालले बन्जाडे संग गरीएको कूराकानी यहा प्रस्तुत गरीएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्