कपिलवस्तुमा अवैध खसी (बोका ) बरामद



धनी राम काेरी
कपिलवस्तु , १२ मंसिर
कपिलवस्तु जिल्ला काे शुद्धोधन गाउपालिका वडा न ं ५ हथिहवादाेहनी स्थित भारतबाट अबैध रुपमा भन्सार छली गरी पैदल नेपाल तर्फ ल्याउदै गरेको ७ वटा खसी बाेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तु बाट खटिएको प्रहरी टोलीले शुद्धोधन गाउपालिका वडा न ं ५ हथिहवादाेहनी बाट अबैध खसी बरामद गरेर र आवश्यक कारवाहीका लागी सुठौली भन्सार कार्यालय पठाईएको कपिलवस्तु का डि.एस. पी धर्मराज भण्डारी ले जानकारी दिनुभएको छ ।

विश्व मा फैलिएको काेराेना भाइरस नेपाली मा पनि यस काे जाेखिम उच्च रहेको छ । त्यहि कारण भारत र नेपाल काे सिमा नाका खुल्ला रहेकाले नेपाल सरकारले सिमाना बन्द गरेको छ । चाेर बाटाे बाट खसी का तस्करी भइरहेको छ ।

नेपाली र भारत काे सिमाना खुल्ला भएको कारण बाट काेराेना भाइरस नेपाल मा धेरै फैलिन सकिने भएकाले सिमाना बन्द भए पनि चाेर बाटाे बाट मान्छेहरु भारत मा अाउने जाने गरेकाे पाइन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्