प्रधानमन्त्री ओलीको एकाधिकार र स्वेच्छाचारी कार्यले पाटीमा समस्या पैदा भयोः सासंद कुवर(भिडियो)



मंसिर१२,काठमाण्डौ।नेपाल कम्युनिष्ट पाटी(नेकपा) अछामका अध्यक्ष तथा राष्ट्रीय सभाका सासंद शेरबहादुर कुवरले नेकपाको बिद्यमान बिबाद केपी ओलीको एकाधीकार र स्वेच्छाचारी प्रबृत्तीको कारणले उत्पन्न भएको बताएका छन। प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनबादको वकालत गर्ने नैतिक अधिकार नरहेको भन्दै सांसद कुवरले हीजो एकता गर्दा स्वार्थको लागी जबज त्याग गर्नेले आज वकालत गर्नु वलीको राजनैतिक फण्डा मात्रै भएको बताएका हुन ।
यस्तै नेकपा भित्रको आन्तरीक कलहको कारण र निबारणसंग सम्बन्धित रहेर नेकपाका अछाम जिल्ला अध्यक्ष तथा राष्ट्रीय सभाका सांसद शेरबहादुर कुवरसंग पत्रकार शरद रिजालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्