सैघाली खबर
दाङ, १९ पुस
लमही–कोहलपुर सडक खण्डको बाँके राष्ट्रिय निकुञ्जमा बसको ठक्करवाट एक चितुवाको मृत्यू भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका १ चप्परगौडी नजिक नेपालगंजबाट प्युठान जाँदै गरेको बा ४ ख २९७४ नम्बरको हाइसको ठक्करबाट चितुवा मरेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिनुभयो ।
चालक अमृत राना र गाडी नियन्त्रणमा लिइ निकुञ्ज लाई जिम्मा लगाइएको बताईएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।