कति छ आजको विदेशी मुद्राको विनिमयदर ?



काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारको लागि १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा बिक्रिदर ११८ रुपैयाँ ७९ पैसा तोकेको छ।

त्यस्तै युरोेपियन यूरोको खरिददर १ को १४० रुपैयाँ ८९ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६१ पैसा तोकेको छ।

त्यस्तै कतारी रियल १ को खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रिदर ३२ रुपैयाँ ६२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आइतवारका लागि १ बहराइन दिनारको खरिददर ३१३ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३१५ रुपैयाँ ६ पैसा कायम गरेको छ।

हेर्नुहोस् विनिमयदर :

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्