हप्ता दिन देखी रगत अभाव



जेष्ठ २५ , दाङ । जिल्लामा हप्ता दिन देखी ओ र वि पोजेटिभ रगतको अभाव भएको छ । व्लड वैक घोराहीका अनुसार हप्ता दिन देखी ओ र वि पोजेटिभ रगत अभाव भएको जनाएको छ । व्लड वैक घोराहीका प्रमुख दिलिप न्यौपानेका अनुसार एवि पोजेटिभ , ए पोजेटिभ रगत प्रर्याप्त मात्रैमा रहे पनि ओ र वि पोजेटिभ रगत अभाव भएको जानकारी दिए । हाल दैनिक ५ प्वाईन्ट रगत वरावर दिनमा खपत भईरहेका ओ र वि पोजेटिभ २ प्वाईन्ट मात्रै मौज्दात रहेको जानकारी दिए । न्यौपाने भने ‘ ओ र वि पोजेटिभ आवश्यक परेका व्यक्तिा लाई व्यक्तिगत खवरका माध्यमले रगत पु¥याउदै आईरहेका छौ । ’ रक्तदाताको अभावका कारण रगत अभाव भएको उनले वताए ।

जन्मदिनको अवसरमा रक्तदान
18985090_1450549751669359_676145072_n
राप्ती समाचार दैनिक संवाददता एंव सैघाली अवर अनलाईनका संवाददाता गिरिराज नेपाललीले २४ आंै जन्मदिनको अवसरमा विहिवार रक्त दान गरेका छन । ‘रक्तदान नै जीवन दान ’ भने मुलमन्त्र लाई आत्मसाथ गर्दै नेपालीले घोराहीको व्लड वैकमा रक्तदान रगत अभाव लाई न्युनिकरण गर्न रक्तदान गरेका हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्