अध्यक्षद्दय बिचको आरोप प्रत्यारोप ब्यक्तीगत होइन राजनैतिक होः भीम रावल(भिडीयो)



मंसिर२०,काठमाण्डौ।नेपाल कम्युनिष्ट पाटी(नेकपा)का प्रभाबशालीनेता,स्थायी कमीटी सदस्य भीम रावलले अब नेकपा भित्रको आन्तरीक बिबादको मुख्य कारण पाटी एकता गर्दा गरीएको सहमती र समझदारीलाई कार्यान्बयनमा तदारुकता नदेखाउदा श्रीजना भएको बताएका छन।नेकपामा अध्यक्षद्दय बिच भएको लिखीत आरोप प्रत्यारोप कुनै ब्यक्तीगत नभई राजनैतीक आरोप रहेको बताएका छन। नेकपा भित्र एक बौद्दीक,प्राज्ञीक नेताको रुपमा परिचीत प्रभाबशाली नेता रावलले मंसीर २०गते शनिवार बस्ने सचिबालय बैठकले पाटीको आन्तरीक बिबाद हल गर्ने र पाटी कुनै हालतमा नफुट्ने ठोकुवा गरेका छन।

यस्तै नेकपा भित्रको आन्तरीक कलह र पछिल्लो बिकसीत राजनैतीक घटनाक्रमसंग सम्बन्धित रहेर नेकपाका नेतास्थायी कमीटी सदस्य भीम रावलसँग पत्रकार शरद रिजालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्