अन्तरवार्ता

राजसंस्था पुर्नस्थापनाको आन्दोलनमा राप्रपाको समर्थन र सहभागिता छ : बोहरा(भिडीयो)

By Thah Online

December 05, 2020

राष्ट्रीय प्रजातन्त्र पाटीका बरीष्ठ नेता तथा पुर्ब मन्त्री दीपक बोहराले राजसंस्था पुर्नस्थापनाको आन्दोलनमा राप्रपाको सहभागीता र सर्मथन बताएका छन।नेपालमा राष्ट्रीयता र सबैको अपनत्व महशुस हुनको लागी राजसंस्था पुर्नस्थापना अपरीहार्य रहेको बताएका छन। राप्रपा भित्र प्रभाबशालीका नेता रुपमा परिचीत बोहराले मंसीर २०गते देखी हुने राजसंस्था पुर्नस्थापनको निणार्यक आन्दोलनमा राप्रपाको सहभागीता र आबश्यक परे नेतृत्वदायी भुमीका निर्बाह गर्ने बताएका छन।

यस्तै राजसंस्था र हिन्दुराष्ट्र पुर्नस्थापनको आन्दोलन र पछिल्लो बिकसीत राजनैतीक घटनाक्रमसंग सम्बन्धित रहेर राप्रपाका बरीष्ठ नेता पुर्ब स्वास्थ्य मन्त्री दीपक बोहरासँग पत्रकार शरद रिजालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।