रचना रिमाल र नमराज ढुंगानाकाे स्वरमा “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक



काठमाडौं / लाेक दाेहाेरि गाएक नमराज ढुंगाना र रचना रिमालकाे स्वरमा लाेकदाेहाेरि गीत “पिरतीमा दम छ” लाेक दाेहाेरि गित सार्वजनिक भएकाे छ ।

गितकाे शब्द भिमशेन खतिवडा, संगीत नवराज ढुंगाना, संगीत संयाेजन कमल साैराग, मास्टरिङ कुमार सानुकाे रहेकाे छ ।

बिक्रम चाैहानकाे निर्देशन रहेकाे म्युजिक भिडियाेमा संजिव ठकुरि र आयुष्मा कार्किकाे अभिनय, छायांकन दिपक गिरि, सा्पादन लक्ष्मण चाैहान, कलर मिलन विष्वकर्माकाे रहेकाे छ । गित डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे छ ।

भिडियाे हेर्नुहाेस ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्