राजनैतीक स्थायीत्वको लागी संबिधान परिमार्जन सभा नै अहीलेको अपरीहार्य आबश्यकता होः राणा(भिडीयो)



मंसीर२७,काठमाण्डौ।देशभक्त लोकतान्त्रीक पाटीका अध्यक्ष मनमोहन शमशेर जबराले ले नेपालमा राजनैतीक स्थायीत्वको लागी संबिधान परिमार्जन सभा नै अहीलेको अपरीहार्य आबश्यकता भएको बताउनुभएको छ। नेपालमा हाल सिर्जीत समस्या बाह्रबुदेको उपज भएको भन्दै राणाले अहीलेका दलहरु राष्ट्रीयता र देशभक्तीपुर्ण भाब नभएको बताउदै निषेधको राजनीतीलाई अन्त गरी राष्ट्रीयता र देशभक्तीपुर्ण लोकतन्त्रलाई मजबुत गर्नुपर्ने बताउनुभएको हो।

यस्तै देशको पछिल्लो बिकसीत राजनैतीक घटनाक्रम र देशभक्त लोकतान्त्रीक पाटीको धारणा ,भुमीका संग केन्द्रीत रहेर देशभक्त लोकतान्त्रीक पाटीका अध्यक्ष मनमोहन शमशेर जबरा संग पत्रकार शरद रिजालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्