जातीय विभेद विरुद्ध बद्री पंगेनीले ल्याए ” तिम्रो घरमा मेरो छोरी भान्छा चलेन “



गायक एवं संगीतकार बद्री पंगेनीको नयाँ गीतमा समेटिएको छ । उनको नयाँ गीत ‘तिम्रो घरमा मेरी छोरी’ इन्टरनेट रिलिज भएको छ । आफ्ना गीतमा सामाजिक सन्देश दिन रुचाउने पंगेनीले यस गीतमा जातिय विभेदको मुद्दालाई उठान गरेका छन् ।

११ मिनेट लामो म्युजिक भिडियोमा सन्तोष पन्त र लक्ष्मी गिरीले अभिनय गरेका छन् ।

बद्रीले गायनमा रचना रिमालसँग टीमअप गरेका छन् । नारायण ज्ञवालीका शब्द र संगीत पंगेनीकै छ ।

युट्युवमा यस गीतलाई तीनलाख भन्दा बढी हेरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्