संसद विघटन गर्ने तयारीमा ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा संसद विघटनको प्रस्ताव लगेका छन् । प्रस्ताव पास भयो भने नेपालको संसद भंग हुनेछ ।

यसरी संसद भंग हुँदा देश अर्को निर्वाचनमा धकेलिएको इतिहास नेपालीका सामु जगजाहेर छ । धेरै यो घटनालाई ‘कु’ कौ संज्ञा पनि दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्