महानायक राजेश हमाल हापुरे आउने किन ,आउदैछन कारण यस्तो पो रहेछ



सैघाली खबर,
दाङ २२ पुस।

महानायक राजेश हमाल दाङको हापुरेमा आउने भएका छन् । नवजागरन नेपाल दाङ र बबई मगर एकता क्लवले संयुक्तरुपमा यहि पौष ३० गते देखि माघ ४ गते सम्म बबई गाँऊपालिकाको हापुरेमा आयोजना गर्न लागेको माघे महोत्सवमा हामल आउन लागेको मूल समिति संयोजक यम बहादुर पुनले जनकारी दिए ।

कार्यक्रममा माग्ने बूढा, कमल गाँउले, आसिका रजौरे, पशुपति शर्मा, दिलु सुनार, शक्ति चन्द, कृष्ण रेउले, तिलक परियार, शरद समिप, टोपेन्द्र विष्ट, समिक्षा पौडेल, एन टि बसन्त लगाएतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।​

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्