संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता प्रधानमन्त्री देउवा



काठमाण्डौ जेठ २५ प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता संविधान कार्यान्वयन रहेको बताउनुभएको छ । पदबहालीपछी एक कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रधानमन्त्री देउवाले २०७४ साल माघ ७ गतेभित्र ३ तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । संविधानप्रति असन्तुष्ट पक्षहरुलाई संशोधन मार्फत सहमतिमा ल्याउने र यसका लागि प्रतिपक्षी दल नेकपा एमालेको समर्थन जुटाउन प्रयास गर्ने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले संशोधनमा एमालेले साथ दिने विश्वास पनि व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा प्रधानमन्त्री देउवालेPM-Shre-Bahadur-Dauba-1-367x260 दूरदराजमा रहेका जनताका लागि सडक, विजुली, खानेपानी र रोजगारीको समेत व्यवस्था गर्ने तथा भूकम्पपिडितहरुका लागि यथाशक्य चाँडो आवासको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्