अच्चमको ठाउ यो ,एउटीमात्र विवाह गरे जन्मकैदको सजाय



सैघाली खबर, । विश्वमा एउटा यस्तो राष्ट्र पनि रहेको छ जहाँ एउटा विवाहमा मात्र सिमित रहेमा जन्मकैदको सजाय हुन्छ । दोस्रो विवाह नगरेकै कारण बाँकी जीवन जेलमा बिताउनुपर्ने अजबको नियम अफ्रिकी राष्ट्र इरीट्रियाको हो ।

यस देशको कानुन अनुसार पुरुषले अनिवार्य रुपमा नै दोस्रो विवाह गर्नुपर्छ ।

यदी पुरुषले अर्को विवाह गर्न नमानेमा उनलाई जेलमा हाल्ने काम गरिन्छ ।

यतिमात्र होइन यदी महिलाले आफ्नो पुरुषलाई अर्को विवाह गर्न रोकेमा महिलालाई समेत कारबाही हुन्छ । साथै महिलाका कारण पुरषलाई पनि सजाय हुने नियम रहेको छ ।

सरकारको यस नियमका कारण देशमा गृहयुद्धको शिकार भएको थियो । यसै कारण देशका धेरै सैनिकहरुको ज्यान गएको छ । सन् १९९८ देखि २००० सम्म पुरुषहरुको संख्यामा ठुलो कमी आएको थियो । बहुविवाहका कारण यस देशमा महिला संख्या कम भएको छ । सरकारले सुरक्षाको कारण देखाउँदै हरेक महिलालाई विवाह गर्न निर्देशन दिने गर्छ ।pokharaonline

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्