कुनै पनि गुटका बैठकमा सहभागी नहुने नेकपा कालीगण्डकी गुल्मीको निर्णय



अमृत भट्टराई / बिहादी, पर्वत ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालीगण्डकी गाउँकमिटी गुल्मी कुनै पनि पक्षमा नभइ पार्टी फुट को पक्षमा होइन ,पार्टी एकता को पक्ष मा उभिन, निर्माण गरेको छ ।

आइतबार नेकपा कालीगण्डकी गाउँकमिटी का अध्यक्ष राजी ढकालको अध्यक्ष्ातामा बसेको बैठक ले एक विज्ञप्ति निकाल्दै पछिल्लो राजनीतिक घटनाक्रमहरु संसद विघटन , पार्टी विभाजन लगाएका घटना जुन नेपाली जनताको आशा , विकास विपरीत भएको र तेस कारणले आमजनता , पार्टीका कार्यकर्तामा उपत्पन्न चिन्ता प्रति गम्भीर हुदै नेतृत्वलाई फुटगत गतिविधि रोकेर एकताको वातावरण को थाल्न गर्ने अनुरोध सँगै नेकपा कालीगण्डकी ओली र प्रचण्ड , माधवकुमार समुहका दुबै गतिविधिमा सहभागी नहुने उल्लेख गरेको छ ।

उक्त बैठकमा नेकपा जिल्ला सदस्य टिकाराम ढकाल , बोम बहादुर सुप्रराई, लिल बहादुर केसी ,चित्र बहादुर थापा मगर लगाएका को उपस्थिति रहेको नेकपा कालीगण्डकी गाउँकमिटीका सचिव मोतीलाल भट्टराईले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्