नेतृत्व विकास सम्वन्धी ३ दिने तालिम सुरु



घोराही । युवा युवती र महिलाहरुको नेतृत्व विकास सम्वन्धी ३ दिने तालिम विहिवार देखी सुरु भएको छ ।t 2

साझेदारी विकास परियोजना अन्र्तगत ईक्वल एक्सेस नेपालको आर्थिक सहयोगमा लाँलीगुरास रेडियो स्रोता समुह घोराही उप–महानगरपालिका वेलुवाको आयोजनामा ३ दिने नेतृत्व विकास सम्वन्धी तालिम सुरु भएको हो । शनिवार सम्म संञ्चालन हुने उक्त तालिममा समुहलका २० जना महिला तथा युवाहरुको सहभागिता रहेको छ । समुहकी सहजकर्ता अणु कवरको अध्यक्ष्ता एंव तालिमका प्रशिक्षक पत्रकार ईन्द्र डिसीको प्रमुख आतिथ्यताका सम्पन्न तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । तालिमको उद्घाटन सत्रमा ईक्वएल एक्सेस नेपालका जिल्ला प्रतिनिधि पत्रकार दशरथ घिमिरे, पत्रकार गिरीराज नेपाली लगाएतकाकाले मन्तव्य व्यक्त गरेका थिए ।भने कार्यक्रमको सहजीकरण सदस्य वालिका कवरले गरेकी थिईन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्