अज्ञात समुहले जलायाे घाँस बोकेको सरकारि गाडि



काठमाण्डाै ।सरकारि गाडिमा केही दिन अगाडि घाँस बोकेपछि ट्राफिक प्रहरिले प्रकाउ गरि राखेकाे थियो ।

कर्णाली प्रदेश प्राकृति स्रोत समितिका अध्यक्ष तथा जाजरकोटका प्रदेश संसाद गणेश बहादुर सिहले चढ्ने उक्त गाडि अज्ञात समुहले बिहीबार राति जलाइदिएको छ ।

कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको प्रदेश गणेश बहादुर सिहले चढ्ने गाडि भेरि नगरपालिका वडा नं ७ पुन्मामा बिहीबार राति १० बजे राति गाडिमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिनुभयो । गाडिमा कुनै व्यक्तिले आगो लगाएको वा तार सट भएर आगलागी भएको भन्ने विषयमा अनुसन्धान भैरहेको छ ।

भेरि नगरपालिका वडा नं ७ का वडा अध्यक्ष चन्द्र बहादुर शाहिको घर नजिकै पार्किङ गरि वडा अध्यक्षकै घरमा बाँस बसेको बेला गाडिमा आगलागी भएको डिएसपी श्रेष्ठको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्