१. खोक्रा शब्दहरू भन्दा शान्ति दिने एक शब्द नै उत्तम हुन्छ ।
२. हजारौं मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ ।
३. हजारौं युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिँदैन न त परीद्वारा न त प्रेतद्वारा ।
४.यदी थोरै आराम छोडेर धेरै खुसी देख्न पाउछ भने एक समझदार मान्छेले त्यो थोरै आराम छोडेर खुसी प्राप्त गर्नुपर्छ ।
५.स्वास्थ सबै भन्दा ठूलो उपहार हो । सन्तुष्टी सबै इमान्दारीता सबै भन्दा ठूलो सम्बन्ध हो ।
६.तिन कुरा कहिल्यै लुक्न सक्दैन । सत्य, सूर्य,र चन्द्रमा ।
७.हामी जे गर्यौं, हामीले के सोच्यौं, त्यस्को परिणाम हो ।
८.घृणा घृणाले होईन प्रेमले खतम हुन्छ ।
९.म कहीले पनि हेर्दीन की के गर्न सकिन्थ्यो भनेर । म सधै यो हेर्छु की के गर्न सकिन्छ ।
१०.सबै भन्दा अँधेरो रात अज्ञानताको हो ।
११. जीवनमा तपाईंको उद्धेश्य आफ्नो उद्धेश्य पत्ता लगाउनु हो र त्यस्कै लागि जिउ ज्यान लगाउनु हो ।
१२.हामी जे सोच्छौं त्यही बन्छौ ।
१३. हरेक बिहान हामी पुनर्जन्म लिन्छौं । हामी आज जे गर्छौं त्यो सबै भन्दा बढी महत्वपूर्ण कुरा हो ।
१४.आफैलाई जित्नु अरूलाई जित्नु भन्दा ठूलो काम हो ।
१५.जो जागेको छ उसको लागि रात लामो हुन्छ । जो थाकेको छ उसको लागि बाटो लामो हुन्छ ।
१६.जो मुर्ख साँचो धर्म जान्दैन उसको लागि जीवन लामो हुन्छ ।
१७.राम्रो भुक्दैमा कुकुर राम्रो मानिन्न र राम्रो बोल्दैमा मान्छे राम्रो मानिन्न ।
१८.हरेक मान्छे आफ्नो रोग र स्वास्थको रचना आफै गर्छ ।
१९.यदी तपाईं बाटो परिवर्तन गर्नु हुन्न भने त्यहीँ पुग्नु हुन्छ, जहाँ तपाईं गइरहनु भएको छ ।
२०.भूतकाल बितिसकेको, भविष्य अझै आएको छैन । तपाईंसँग जिउनको लागि मात्र एक क्षण छ ।
२१.रिस पालेर राख्नु आफू विष पिएर अरू मर्ने आशा गर्नु हो ।
२२.जुन पल तपाईं सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो पल तपाईं मुक्त हुनुहुनेछ ।
२३.तपाईं जति नै पवित्र बोल्नुस् ,पढ्नुस् या सिक्नुस सब बेकार हुन्छ जबसम्म तपाईं यसको प्रयोग गर्नुहुन्न ।
२४.जब तपाईं अरूको बाटो उज्यालो पार्नु हुन्छ, तब तपाईंको बाटो पनि उज्यालो हुनेछ ।
२५.यदी समस्याको समाधान गर्न सकिन्छ
भने चिन्ता किन गर्नु हुन्छ, यदि समस्या समाधान हुन सक्ने छैन भने चिन्ता गर्नु आफैलाई हानि गर्नु हो ।
२६.चट्टानको पहाडलाई जस्तै हावाहुरीले ढाल्न सक्दैन, त्यस्तै एक बुद्धिमान मानिसलाई कसैले गरेको आरोप या प्रशंसाले बिचलित बनाउन्न ।
२७.एक जग पानी थोपा-थोपाले भरिन्छ ।
२८.जो अरूको इश्र्या गर्छ उसले मनको शान्ति पाउँदैन ।
२९.बिना स्वस्थ जीवन हुन्न, यो त मात्र पीडाको एक स्थिति हो, मुत्युको छवि हो ।
३०.शंका गर्ने बानि भन्दा भयंकर अरु हुन्न शंकाले मानिसलाई अलग गर्छ । यो यस्तो विष हो जसले मित्रता खतम पार्छ र राम्रो सम्बन्ध टुटाउँछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।