खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदै



काठमाण्ङाैं। स्वतन्त्र युवा क्लब तुलसिपुर दाङ को आयोजनामा यहीँ पौष २३ गते देखि २५ गते सम्म हुन गईरहेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घघाटन खेल प्रेमी, खेलका संरक्षक गण्डकी प्रदेशका माननीय आदरणीय दाई #राजिब_गुरुङ ( दिपक मनाङे ) ले गर्दै , उपस्तिथिको लागि सम्पूर्ण मा हार्दिक अनुरोध गर्दछाैं।

खेल तथा कार्यक्रम संयोजक
एच. आर. मगर

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्