क. बिबिधलाई मेराे सानाे चिठ्ठी



अादरणी तत्कालिन ५अाै डिभिजन कमाण्डर समथिङ अार्चाय(बिबिध)

अभिबादन
नेपालकाे अग्रगामी परिबर्तन र राज्यकाे पुन:संरचना ,गणतन्त्र,धर्मनिरपेक्ष,समाबेसी र समानुपातिक लगायत पछाडी परेका बर्ग,जातजाति सबै तहका नेपालीकाे परिबर्तनमा माअाेबादी जनयुद्धको भुमीका महत्वपुर्ण मात्रै हाेईन एक युग समाप्ति अर्काे युगकाे शुरूवात नै हाे भन्ने कुरा कसैले स्विकारे पनि नस्विकारे पनि अाज प्रमाणीत भएर छाड्याे तर राज्यमा बस्ने शासकहरूले याे नेपाली भुमीमा १७०००मान्छेकाे रगतले सिन्चिएकाे सगरमाथा र गाैतमबुद्वकाे याे पबित्र भुमीमा याे रगतकाे अबमुल्यन भईरहेकाे छ नेपालका शासकहरू सधै Use and Throwमात्रै बनाईरहेका छन नेपालका राजनिक दलहरू सत्तामा जाने भर्याङकारुपमा भुमीका खेले३५हजार जनमुक्ति सेनाहरूलाई कथित माईनर बनाईयाे कयाैलाई अबकास दियाे ती अपमानजनकरुपमा समायाेजनकाे नाममा DDR गरियाे जनमुक्ति सेनाले भनेकाे SSRथियाे याे कुरामा तत्कालीन कमाण्डरका हैसियतले प्रचण्ड लगाएत सबै केन्द्रीय समिती नै मुख्य जिम्मेवारी थिए तर बिशेषत ७अाेटै डिभिजन कमाण्डरहरूकाे भुमिका पनि उत्तीकै छ ।

अाज ती जनमुक्ति सेनाहरू अबकास र माईनरहरूकाे अबश्था ज्यादै दैनिय छ घाईते अपांगहरू दिन रात पिडाले छट्पटी रहेका छन शरीर भरि गाेली र बमका छर्राहरूले कयाै याेद्वाहरू क्यान्सर सग संघर्ष गरिरहनु भएकाे छ भने कयाै याेद्वाहरू शरिरका अंगहरू गुमाएर बेसाहारा त केही साथीहरू खाडीका ५०डिग्रीकाे ताताे बाफमा काम गरेर अाफ्नाे बा,अामा, र परिवार पाल्न बाध्य छ जसकाे शरिरमा युद्वकाे अाहात शरीर लिएर प्रणकाे भिख माग्दै छन याे कुरा कसकसले बुझ्नु पर्ने हाे ती पात्रहरूले बुझ्न नितान्त अाबश्यक छ अाज देशभरी अा अाफ्नाे क्षेत्रमा रहेका जनमुक्ति सेनाहरूकाे माेलमाेलाई भईरहेकाे छ सुन्दा भक्कानीएर रुन मन लाग्याे देशमा माअाेबादी युद्वकाे जगमा निर्माण भएकाे संबिधान सभाबाट निर्मीत संबिधानलाई ध्वस्त पार्ने र हाम्रा सबै उपलब्धिलाई अागाे लगाउने कामकाे शुरुवात हुनु अाफैमा अात्मघाति हाे याे प्रतिगमनलाई सहयाेग गर्ने काममा सबै भन्दा खाटी क्रान्तिकारी क बादल लगाएत नेताहरूले सहयाेग गरीरहनु भएकाे छ त्यस बिषयमा जनमुक्ति सेना गम्मीर र अापत्तीजनक छ।

अादरणीय कमरेड,
गृहमन्त्री क बादल मार्फत तपाईले प्रधानमन्त्री के पी शर्मा अाेली सग भेटेर जनमुक्ति सेना सग सम्बद्घ केही माग राख्नु भयाे भन्ने विभिन्न अनलायन र केही पुर्ब जनमुक्ति सेनाका कमाण्डरहरूकाे स्टाटसमा पढन र हेर्न पाईयाे यश बिषयमा तपाईं कति बिश्वस्त हुनु भयाे याे तपाईकाे कुरा हाे तर मैले तपाईलाई याे प्रश्न गर्न मन लाग्याे नेपाल कम्युनिस्ट पार्टीकाे सचिबालय देखि केन्द्रीय समतिकाे कुनै एउटा कुरा नमान्ने प्रधानमन्त्री ले तपाईकाे मागकाे बिषयमा सहमत हाेलान याे केबल थाङनामा सुताउने मात्रै खेल हाे अझ तपाईंलाई राज्यले मष्ट वेनस्डेमा राखेकाे छ जब जब नेताहरूलाई संकट पैदा हुन्छ जनमुक्ति सेनाका क्याडरहरूलाई सम्झन्छन उदेक लाग्छ यी नेतारूलाई सत्ताका लागि जे पनि गरिहाल्ने प्रबृती नाैलाे त हाेईन परन्तु हामी कहाँ अहिले ज्वलन्त बनिरहेकाे छ ।

अन्तमा:
तपाईं एक नया साेच र बैचारिक क्षमताबान जनमुक्ति सेनाकाे कमाण्डरका हैसियतले तपाईं किन अहिले पनि भुमीगत रुपमा हिड्न बाध्य हुनुहुन्छ याे कारण र कारक जब सम्म तपाईं बुझ्नु हुदैन सडयन्त्रकाे भब्य महलमा तपाईलाई स्वागत हुदैछ यात जेल यात हत्या अबश्य गर्ने छन त्यसकारण सबै प्रकारका तानाबाना बाट सचेत बन्दै गाैरबपुर्ण ईतिहासलाई अाफ्नाे काधमा राख्नु हुनेछ भन्ने अाशा सहित बिदा हुन्छु । हस्त,धन्यबाद ।
सुरेश के सी प्रताप
जनमुक्ति सेना नेपाल पाचाेै डिभिजन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्