सामाजिक सद्भाव भडकाउने वडा अध्यक्ष र पत्रकारलाई कारवाहीको माग



बाँके।सामाजिक सद्भाव भड्काएको भन्दै वडा अध्यक्ष सहित पत्रकारलाई कारबाहीको माग गरिएको छ।  सामाजिक सद्भाव भडकाउने मिडिया र पत्रकारलाई कारवाहीको माग गरिएकाे हाे । साइबर क्राइममा उजुरी दर्तासँगै वडा अध्यक्ष सफिक र पत्रकार आलम फरार भइसकेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्