हार्दिक श्रदांजली



२ माघ ।  कृष्णनगर, माघ, २ श्री नेत्र ज्योति मा. वि. सौनहवा का प्रधानाध्यापक जय प्रकाश चौधरीका बुवा विजयनगर गाउँपालिका वडा नं ७ मधुनगरका विकास प्रेमी, सामाजिक व्यक्ति, सहनशीलताका धनी भूतपूर्व साविक गणेशपुर गा. वि. स. अध्यक्ष राम समुझ चौधरीको निधन भएको जानकारी गराउदै उहाँको आत्माले शान्ति पाओस साथै शोकाकुल परीवार लाई ईश्वरले धैर्य धारण गर्नै क्षमता प्रदान गरून भन्ने भाव व्यक्त गर्दै श्री नेत्र ज्योति मा. वि. सौनहवा परीवार हार्दिक श्रद्धांजलि व्यक्त गर्दछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्