Banner First

प्रचण्ड -माधब पक्षले गर्यो खबरदारी, ओलीलाई मागे स्पस्टिकरण

By Thah Online

January 15, 2021

माघ २, काठमाडौं  । नेकपा माधव–प्रचण्ड समूहले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ । पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको बैठकका एक सहभागीले बताए ।

बैठकले केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको छ । पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले किन साधारण सदस्यबाट समेत किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।