जानकी माध्यमिक विद्यालयमा शाैचालयकाे बेहाल, विद्यार्थी भन्छन् -हेर्नै नसक्ने



धनी राम काेरी

माघ ३ , कपिलवस्तु । कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका भित्र स्थित रहेको श्री जानकी माध्यमिक विद्यालय काे व्यवस्थापन कुन हालतमा छ भन्ने शौचालयको हालत देखेरै प्रष्ट हुन्छ । तर, शौचालय हेर्न पनि ठूलै आँट गर्नुपर्ने पर्छ ।

सरकारी विद्यालय काे शाैचालय सफा र चिटिक्क हुन्छ भन्ने आम व्यक्ति काे मानसिकता हुन्छ तर श्री जानकी माध्यमिक विद्यालय काे अवस्था ठिक उल्टो रहेको छ । नसफा छ , नचिटिक्क छ , शाैचालय मा पानी पनि अाउद‌न‌ै , सरसफाइ भनेको शुन्य यस्तो किन ?

श्री जानकी माध्यमिक विद्यालय मा अध्यापनरत केही विद्यार्थीहरुले भने का छन कि दिशा पिसाब गर्ने अवस्था रहेको छैन शा‌ैचालय मा पानी अाउदैन अनि सरसफाइ भने शुन्य अाखिर किन यस्तो रहेको छ कि प्रशासन काे जिम्मेवारी केहि छैन ।

विद्यालय भने काे मन्दिर हाे , जीवनलाई उज्ज्वल अनि राम्रो बनाउने स्थल हाे , अाभारभुत आवश्यकता मध्ये स्वास्थ्य पनि एक हाे । त्यसैले स्वास्थ्यलाई सबैभन्दा ठुलो धन मानिन्छ । तर जानकी विद्यालय मा शाैचालय काे अवस्था बेहाल र सरसफाइ शुन्य रहेको छ ।

श्री जानकी माध्यमिक विद्यालय व्यवस्थापन समिति का अध्यक्ष संजय गुप्ता संग कुराकानी गर्दा शाैचालय काे अवस्था ठिक थियो तर याे बीच मा पानी तान्ने माेटर चाेरी भएको थियो । शाैचालय सफा गर्न काे लागि एउटा व्यक्ति राखेका छाै ।

गुप्ता भने एक हप्ता भयो व्यक्ति राखेको अनि भन्नू भयो कि दुईचार दिन भयो शाैचालय मा पानी नगएको हाेला , एक हप्ता भयो पानी तान्ने माेटर काे चाेरी भएको थियो । तर शाैचालय काे तस्बिरहरु हेरेर थाहा हुन्छ कि के कस्तो अवस्था रहेको छ ।

सरकारी जागिर राम्रो , सरकारी सेवा सुविधा राम्रो ,सरकारी व्यवस्था राम्रो तर किन सरकारी शाैचालय काे अवस्था यति नाजुक किन ? अाखिर यसबाट स्वास्थ मा हुनु असरकाे जिम्मेवारी कसले लिने ?

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्