Banner Third

सरकारले दियो सबै नेपालीलाई अचम्मको उपहार ,कसरी ग्रहण गर्ने ?

By Thah Online

January 16, 2021

माघ ३, काठमाडौं । सकारी काम अब मोबाइल एप बाट हुने भएको छ। सबै सरकारी सेवालाई एकै एपमार्फत उपलब्ध गराउने लक्ष्यसहित तयार पारिएको नागरिक एपको बेटा भर्सन शुक्रबार सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित एक कार्यक्रममा एपको शुभारम्भ गरे ।

सरकारले प्रदान गर्ने सबै सेवालाई एपमार्फत नै लिन सकिने बनाउन एप तयार पारिएको छ। सरकारी काममा हुने सम्पूर्ण सुबिधाको सहजताका उद्देश्यले यो गरिएको हो।