तुलसीपुरमा एक बृद्ध मृत फेला



सैघाली खबर,
तुलसीपुर ,२६ पुस ।

देउखुरीका एक बृद्ध मृत फेला परेका छन् । राजपुर गाउँपालिका ७ कुरुवा निवासी ५७ वर्षीय रतन बहादुर राणा तुलसीपुरको अमिलियामा मृत फेला परेका हुन् । अमेलीयाको आमखोला नजिकको चिरामा मृत फेला परेको प्रहरीले वताएको छ ।

बिगत ११ दिन अघि घरबाट बेपता भएका राणाको मंगलबार दिउसो तीन बजे तिर मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकासराज सापकोटाले वताए । उनले नजिकै लेनदेख सम्बन्धि सुसाईट नोट लेखेको पाईएकाले आत्महत्या हुन सक्ने डिएसपी सापकोटाले वताए । सापकोटाले घटनाका बारेम थप अनुसन्धान भईरहेको वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्