कपिलवस्तु । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले भने हामी चुनावमा जाने कुनै संकेत रहेको छैन ।
प्रधानमन्त्रीले जुन संसद विघटन गर्नु भए छ त्याे असंवैधानिक कदम हाे । सरकारले यस्तो कदम चाल्दा भविष्य मा के हुन्छ , यसकाे असर के हुन्छ ?
कपिलवस्तु काे ताैलिहवा जसपा ले अयाेजना गरेको विराेध सभा मा नेता झाले सर्वोच्च अदालत माथि विश्वास छ । खास गरेर सर्वोच्च अदालतलाई लाेकतन्त्रकाे रक्षा गर्ने कार्यवाहक अाएकाे छ । जसपाले विश्वास गरेको छ कि अन्दाेलनकाे अाधार फैसला हुने छ ।
जसपा काे विराेध र संर्घष काे कार्यक्रम तब सम्म चलिरहन्छ जुन गलत कदमहरु जब सम्म साच्चिदैन तब सम्पन्न निरन्तर जारी रहन्छ ।
दाेस्राे चरण काे कार्यक्रम चलिरहेको छ ७ गते पछि तेस्रो चरण काे कार्यक्रम अगाडि बढाउछाै झाले भने ।