कतारमा रहेका नेपालको अवस्था बुझ्दै सरकार ।।



जेठ,२६

logo-w

कतारलाई साउदी अरव, यूएई लगाएत बिभिन्न ७ देशले नाकाबन्दी लगाएपछि कतारमा खाद्य सामाग्रीको अभाब हुन थालेको छ । छिमेकी मूलुकले लगाएको नाकाबन्दीका कारण कतारमा खाद्य सामाग्री नभित्रिएपछि अभाव शुरु भएको हो । नेपालका ४ लाख भन्दा बढि कामदार रोजगारीको शिलशिलामा कतारमा रहेका छन् ।

qatar

यसैबीच, कतारमा नाकाबन्दी शुरु भएको बखत नेपाली कामदारको अवस्थाबारे चनाखो भएको सरकारले बताएको छ ।  श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले नेपाली कामदारको अबस्थाबारे सरकार चनाखो रहेको बताउनुभयो । उहाँले सरकारले थप प्रयास गरिरहेको र कुटनीति पहल गर्नेपनि बताउनुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्